दफा ५९
प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपुग्ने
यस ऐन अन्तर्गत कसूर ठहरिने कुनै काम अन्य कुनै प्रचलित कानून बमोजिम पनि कसूर ठहरिने रहेछ भने त्यस्तो कसूर उपर छुटृै कारबाही चलाई सजाय गर्न यस ऐनले बाधा पु¥याएको मानिने छैन ।